नयाँ सूचना
ग्यालरी
मिति २०७८/०२/२९ गते श्री नारायणकाजी श्रेष्ठद्वारा यश बाग्मती न,पा, कर्मैया स्वास्थ चाेे्किमा covid 19 सम्बन्धि Antigen Kid बाट corona test,आयोजक ने.क.पा (माओवादी केन्द्र ),सर्लाही
बागमती नगरपालिका 5,नि मा वि रामपुर,,बागमती नगरपालिका 12, नि मा वि वथनिया,,बागमती नगरपालिका 10, प्रा वि रक्षापुर,,बागमती नगरपालिका 5 स्वास्थ्य चौकी राजघाट,,बागमती नगरपालिका 10, स्वास्थ्य चौकी शंकरपुर
, बागमती नगरपालिका 5 राजघाट,,बागमती नगरपालिका 10 शंकरपुर,,बागमती नगरपालिका 1 ढुङ्ग्रेखोला,,बागमती नगरपालिका 12 कर्मैया ,,
बागमती नगरपालिका 8 युद्धपुर, ठकुरी टोल,, सामुदायिक भवनमा,बागमती नगरपालिका 3 , सामुदायिक स्वास्थ्य इकाई धरहरा,,बागमती नगरपालिका 1 सखुवानी, पिपल चौतारी,,बागमती नगरपालिका 11 खानेपानी टोल,,बागमती नगरपालिका 4 सामुदायिक स्वास्थ्य इकाई जिरायत
यस सर्लाही जिल्लामा राष्ट्रीय परिचय पत्र वितरण पहिलो नगरपालिका "बागमती नगरपालिका ",मिति २०७७/१०/१८ देखि सुरुवात भएको !
बागमती सिंचाइ आयोजनाले बागमती खोलाको पानीलाइ लिफ्टङ गरि माथिल्लो भाग मा पानी लाने ब्यबस्थाको लागि भित्ते नहर को सुरुवात, सर्भे गरेको छ । बागमती नगरपालिका का नगर प्रमुख भरत कुमार थापा ज्यु अब बन्न लागेको भित्ते नहर हरिव नगरपालिका सम्म पुर्याउन सम्धित निकाय र जनप्रतिनिधिहरु र स्थानीय बासिनझ सग छलफल गर्नु हुदै ।