FAQs Complain Problems

ग्यालरी

1.बागमती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।

2.ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि कर्मचारी(वडा सचिब र कम्प्युटर अपरेटर)लाई तालिम र अन्तरक्रिया ।

मिति: 07/01/2022 - 00:34
, , , , , , ,

आज बागमती नगरपालिका महिला बिकास शाखाको आयोजनामा११२औं अन्तर्राष्ट्रिय महिला दिवस "सामाजिक न्याय र लैङ्गकि समानता दिगो बिकासको सुनिश्चितता " भन्न नाराका साथ महिला फुटबल खेलाडी ,सहिद परिवारका दिदिबहिनी , आफ्नो लामो समय पारिश्रमिक योगदान गर्नु भएका स्यमसेबिका,शिक्षिकाहरुलाइ सम्मान गर्दै उपप्रमुखको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो ।

मिति: 03/15/2022 - 09:33
, , , , , , ,

आयोजक -सामुदायिक वन उपोभोक्ता महासंग 

मिति: 03/15/2022 - 09:26
, , , , , , , , , , , , , , , , ,

लैङ्गिक उत्तरदायी बजेट निर्माण,तर्जुमा र कार्यान्वयन सम्बन्धी बागमती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई दुई दिने अभिमुखिकरण तालिम कार्यक्रम

सहजकर्ता :प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र ,मधेश प्रदेश

मिति: 03/15/2022 - 09:02
, , , , ,

 

सर्लाहीको बाग्मती नगरपालिसँगको समन्व्यमा सामुदायीक वनमा आश्रित ५ विपन्न परिवारलाई जिविकोपार्जनको लागि पशुचौपाँया वितरण गरिएको छ ।सामुदायिक वन उपभोक्ता समिति जिल्ला महासंघ सर्लाहीको आयोजनामा राजघाटका ५ ६ र ७ को संयुक्त वडा कार्यालयमा ३ परिवारलाई बाख्रा र २ परिवारलाई बङ्गुर वितरण गरिएको हो ।

मिति: 10/01/2021 - 08:34
, , , , , ,

२०७८/०५/२१ 

मिति: 09/09/2021 - 14:33
, , , ,

मिति २०७८/३/३० गते वुधवारको दिन सर्लाही जिल्ला क्षेत्र नम्बर ०३(क) का प्रदेश सभा सदस्य माननीय डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा , लगाएतका आदरणीय व्यक्तित्वहरुको उपस्थितिमा बागमती नगरपालिका वडा नं-११ मा अवस्थित श्री ५ महेन्द्र माध्यमिक विद्यालयका कक्षा ८ का ५७ जना छात्राहरुलाइ प्रदेश न २ को ' मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ 'अभियानको साइकल वितरण कार्यक्रम सम्पन्न ।

मिति: 07/15/2021 - 13:45
, , , , , , , , , , , ,

मिति २०७८/३/५ गते बागमती नगरपालिकामा निर्मित १२१ बिगाहाको  निर्मित  तालमा प्रदेश न २ का आन्तरिक तथा कानुन मन्त्री माननीय ज्ञानेन्द्र यादव,प्रदेशका सहायक रथी, प्रहरी र सशस्त्र नायव महानिरिक्षक ज्यूहरु , बागमतीका विकास प्रेमी मेयर भरत कुमार थापा र अन्य पालीकाका मेयर ज्यूहरु लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा  तालमा बिपत ब्यावस्थापन तालिम सम्पन्न

मिति: 06/27/2021 - 13:29
, , ,

  ने.क.पा माओवादी केन्द्रका प्रबत्ता नारायणकाजि श्रेष्ठ , बागमती न.पा.का नगर प्रमुख भरत कुमार थापा ज्यु, जिल्ला सचिव कमल बुढाथोकी ज्यु-बागमती नगरपालिका वडा न११ मा बागमती सिचाइका प्रोजेक्ट  मेनेजर  र गाउँ समाज मिलि बाेरिङ बाट पानी निकालेको  र भित्ते सिचाइ चाडै सम्पन्न गर्न प्रस्ताव !

मिति: 06/17/2021 - 17:05
, , , ,

मिति २०७८/०२/२९  गते श्री नारायणकाजी श्रेष्ठद्वारा यश बाग्मती न,पा, कर्मैया स्वास्थ चाेे्किमा covid 19 सम्बन्धि Antigen Kid बाट corona test,आयोजक ने.क.पा (माओवादी केन्द्र ),सर्लाही 

मिति: 06/17/2021 - 16:55
, , , , , ,

मिति:९ बैशाख २०७८

मिति: 05/02/2021 - 10:35
, , , , , , , , ,

Pages