नयाँ सूचना
बागमती नगरपालिका वडा न. १ र ११ को भित्ते जमिनहरुमा सिंचाइ हुने
बागमती सिंचाइ आयोजनाले बागमती खोलाको पानीलाइ लिफ्टङ गरि माथिल्लो भाग मा पानी लाने ब्यबस्थाको लागि भित्ते नहर को सुरुवात, सर्भे गरेको छ । बागमती नगरपालिका का नगर प्रमुख भरत कुमार थापा ज्यु अब बन्न लागेको भित्ते नहर हरिव नगरपालिका सम्म पुर्याउन सम्धित निकाय र जनप्रतिनिधिहरु र स्थानीय बासिनझ सग छलफल गर्नु हुदै ।