Submitted on: Wed, 01/07/2026 - 11:45
बागमती नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय, स्वास्थ्य चौकी/इकाई र वडा कार्यालयहरूलाई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि कर्मचारीहरूको विवरण उपलब्ध गराउनु हुन यो सूचना जारी गरिएको छ।
कृपया तल दिइएको गुगल सिटको लिङ्कमा गई विवरण प्रविष्ट गर्नुहोला र सोको प्रमाणित हार्ड कपी नगरपालिकाको कार्यालयमा बुझाउनुहोला।
Link: https://docs.google.com/spreadsheets/d/10TpTXDxE7e0n8LqyaME2iV4TfE9FeHa_...