बागमती नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कर्माैया, सर्लाहीको आयोजना तथा हेलभेटास नेपालको प्राविधिक सहयोगमा "सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चौथो चरण (२०८४-२०८९)" अन्तर्गत विषयगत समिति, शाखाहरू र सरोकारवालाहरूबीचको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
बागमती नगरपालिकाका नगरप्रमुख (मेयर), उपप्रमुख (उपमेयर) र विभिन्न वडाका वडा अध्यक्षज्यूहरूको विशेष उपस्थितिमा सम्पन्न यस कार्यक्रममा "स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ" भन्ने मूल नारालाई जोड दिइएको थियो।
लैङ्गिक तथा घरेलु हिंसा निवारण तथा सुनौलो हजार दिनको अवसरमा आमाको स्याहारमा घर परिवारको भूमिका सम्बन्धी श्रीमान-श्रीमती तथा सासु-बुहारी अन्तरक्रिया कार्यक्रम
On behalf of Bagmati Municipality, we extend heartfelt congratulations to all the players and management team of the Nagar Khelkud Bikas Parishad for achieving third place at the 16th District-Level Rashtrapati Running Shield Competition 2083. This achiev
नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूको उपस्थितिमा बागमती नगरपालिकामा 'सामी' कार्यक्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न
बागमती पालिका नक्सा
मिति २०८०/०३/१५ -निति तथा कार्यक्रम (बजेट बक्तव्य)
बागमती नगरपालिकाको आधिकारिक FACEBOOK PAGE मा post गरिएका केही झलकहरु !
२०८०/०३/०७ दस बर्श भन्दा माथिको बालिकाहरुलाई आइरन खुवाउने काम हुदै !
बहुक्षेत्रिय पोषण कार्यक्रम !
सुगर, प्रेशरको निशुल्क जांच !
बागमती जनस्वास्थ्य प्रयोगशाला !
बागमती 12 स्थित आर्यघाट निर्माण कार्य शुरु ,सम्पूर्ण सरोकारवाला निकाय हरु समक्ष अनुगमन तथा निरिक्षण गरि सल्लाह सुझाव को अपेक्षा गरिदै ।
आदरणीय नगर प्रमुख र वडा अध्यक्ष ज्यु लाई सोल्टी बजारको शान्ती सुरक्षाको विशेष निगरानी तथा सुरक्षा व्यवस्थाको लागी प्रहरी चौकी ल्याउन सम्पुर्ण तयारी पुरा गर्नुभएको छ
नगर प्रमुख भरत कुमार थापा ज्यु को पहलमा बागमती ६मा डिप बोरिङ सिलन्यास गरि पानी निकाल्ने काम गरियो ।
नगर प्रमुख भरत कुमार थापा ज्यु १६ वर्ष भन्दा मुनीका फुटबल खेलाडी हरुलाई राम्रो सग फुटबल खेल्न हौसला प्रदान गर्नु हुदै ।
कुमारी बैंकको शाखा कार्यालय सोल्टी बजारमा खोल्नको लागि बैंकका प्रतिनिधि लगायत प्रदेश सभा सदस्य जवाहर कुशवाहा र नगर प्रमुख भरत कुमार थापा ज्यु र अन्य जनप्रतिनिधी उपस्थितमा छलफल गरि छिट्टै बैंकको शाखा संचालन गरिने समझदारी भयो ।
बागमती नगरपालिकाद्वारा आयोजित "नमुना पहरी बस्ती हस्तान्तरण तथा सहभोज कार्यक्रम" मा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ट ज्यू बाट उद्घाटन सहित घरको सांचो हस्तान्तरण ।
अनुगमनको क्रममा बागमती नगर पालिकाको ब्यापाररीक केन्द्र सोल्टी बजारमा निमार्ण कार्यको अनुगमन गर्नुहुदै नगर प्रमुख भरत कुमार थापा ज्यु ।
जनगुनासो सुन्नु हुदै नगर प्रमुख भरत कुमार थापा ज्यु वडा नं २ आदर्श नगर ।