बागमती 12 स्थित आर्यघाट निर्माण कार्य शुरु ,सम्पूर्ण सरोकारवाला निकाय हरु समक्ष अनुगमन तथा निरिक्षण गरि सल्लाह सुझाव को अपेक्षा गरिदै ।
आदरणीय नगर प्रमुख र वडा अध्यक्ष ज्यु लाई सोल्टी बजारको शान्ती सुरक्षाको विशेष निगरानी तथा सुरक्षा व्यवस्थाको लागी प्रहरी चौकी ल्याउन सम्पुर्ण तयारी पुरा गर्नुभएको छ
नगर प्रमुख भरत कुमार थापा ज्यु को पहलमा बागमती ६मा डिप बोरिङ सिलन्यास गरि पानी निकाल्ने काम गरियो ।
नगर प्रमुख भरत कुमार थापा ज्यु १६ वर्ष भन्दा मुनीका फुटबल खेलाडी हरुलाई राम्रो सग फुटबल खेल्न हौसला प्रदान गर्नु हुदै ।
कुमारी बैंकको शाखा कार्यालय सोल्टी बजारमा खोल्नको लागि बैंकका प्रतिनिधि लगायत प्रदेश सभा सदस्य जवाहर कुशवाहा र नगर प्रमुख भरत कुमार थापा ज्यु र अन्य जनप्रतिनिधी उपस्थितमा छलफल गरि छिट्टै बैंकको शाखा संचालन गरिने समझदारी भयो ।
बागमती नगरपालिकाद्वारा आयोजित "नमुना पहरी बस्ती हस्तान्तरण तथा सहभोज कार्यक्रम" मा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ट ज्यू बाट उद्घाटन सहित घरको सांचो हस्तान्तरण ।
अनुगमनको क्रममा बागमती नगर पालिकाको ब्यापाररीक केन्द्र सोल्टी बजारमा निमार्ण कार्यको अनुगमन गर्नुहुदै नगर प्रमुख भरत कुमार थापा ज्यु ।
जनगुनासो सुन्नु हुदै नगर प्रमुख भरत कुमार थापा ज्यु वडा नं २ आदर्श नगर ।
बागमती नगरपालिकाको उपप्रमुख श्री लिला कुमारी मोक्तान ज्युको बिशेष पहलमा बागमती नगरपालिका वडा नं. १२ निवासी श्री बुद्धिमान गोले ज्युलाइ व्हिल चेयर बितरन गर्नुहुँदै ।
लोकसेवा तथा शिक्षक तयारी कक्षा संचालन
११ नम्बरमा छुटेको सम्पुर्ण बाटो पिच हुदै साथै बागमती नगरपालिकाको निर्माणाधीन नगर गौरवको आयोजना मानव निर्मित भरत ताल प्रवेश गर्ने मुख्य मार्ग पूर्व-पश्चिम लोकमार्गको बाग्मती पुल देखि भरत ताल सम्मको सडक कालोपत्रेको काम हुँदै ॥
र्लाहीको बागमती नगरपालिकाले सबै शिक्षकलाई दश दिने आधारभूत डिजिटल साक्षरता कक्षा संचालन गरेको छ !
७ चैत्र ०७९ मधेश यात्रा ।
बागमती नगरपालिकाद्वारा आयोजित "नमुना पहरी बस्ती हस्तान्तरण तथा सहभोज कार्यक्रम" मा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ट ज्यू बाट उद्घाटन सहित घरको सांचो हस्तान्तरण ।
बिसयगत समितिका काम,कर्तव्य र अधिकारहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन आयोग को गोष्ठी
बागमती आर्यघाट निर्माण कार्यको शिल्यान्यास कार्यक्रम