Submitted on: Sat, 04/08/2023 - 12:25
नेपालकै पहिलो ऐतिहासिक १८००००००० को लागतमा निर्माण हुन लागेको आर्यघाटको उद्घाटन हरिवन न.पा.को नगरपिता जेष्ठ नागरिक बबरजंग थापाले गर्नुभयो। हरिवन नगरपालिकाको मेयर कमल बुढाथोकी, बागमती नगर प्रमुख भरत कुमार थापा र बागमती नगर उप-प्रमुख लिला कुमारी मोक्तान को विशेष उपस्थित साथै स्थानीय जनसमुदायको उपस्थितिमा सुसम्पन्न भयो।
Pages