Submitted on: Sat, 05/20/2023 - 09:29
कुमारी बैंकको शाखा कार्यालय बागमती नगरपालिका सोल्टी बजारमा खोल्नको लागि बैकको प्रतिनिधि र प्रदेश सदस्य जवाहर कुस्वा र नगर प्रमुख भरत कुमार थापा ज्यु र अन्य जनप्रतिनिधि गाउका भद्र भलादमीको उपस्थितमा छलफल गरियो चाडै बैक बस्ने समजदारी भयो ।
Pages