Submitted on: Sat, 05/20/2023 - 09:38
बागमती न पा १० सोल्टीमा अस्थायी प्रहरी चाैकी राख्नको लागि अनुगमन गर्नुहुदै प्रदेश माननिय जहवार सर नगर प्रमुख भरत कुमार थापा प्रदेश प्रहरी प्रमुख डिआइजी जनक भट्टराई अन्य भद्र भलादमी समेतको उपस्थिति रहेको थियो।
Pages