Submitted on: Fri, 10/01/2021 - 08:34
सर्लाहीको बाग्मती नगरपालिसँगको समन्व्यमा सामुदायीक वनमा आश्रित ५ विपन्न परिवारलाई जिविकोपार्जनको लागि पशुचौपाँया वितरण गरिएको छ ।सामुदायिक वन उपभोक्ता समिति जिल्ला महासंघ सर्लाहीको आयोजनामा राजघाटका ५ ६ र ७ को संयुक्त वडा कार्यालयमा ३ परिवारलाई बाख्रा र २ परिवारलाई बङ्गुर वितरण गरिएको हो ।
Pages