नयाँ सूचना
हरिहर छेत्रको करिव 1 बिगाहा जग्गामा बागमती नगरपालिका, हरिहर छेत्र विकास समिती, सामुदायिक वन उपभोत्ता समिती, नेपाली सेना , नेपाल प्रहरी, स्थानीयको समेत सहभागितामा सुन कागती को विरुवा रोपण कार्यक्रम !
विरुवा रोपणमा नगरको व्यापक सहभागिता !
साथै ,वडा नं. 3 को करीव 60 विगाहा खाली जग्गामा 9 हजारको संख्यामा फल विरुवा लगाइने , नगर बगैचा र वोटानिकल गार्डेन को यात्रा तर्फ !बागमती नगरपालिकाले करीव 60 विगाहा खाली जग्गामा माल्द र बम्वै जातको 4000 विरुवा लगाइ सकिएको छ !