FAQs Complain Problems

नयाँ सूचना

बागमती नगरपालिकाको मेयर भरत कुमार थापा ज्युको अथक प्रयास मा बरहथावा न.पा मा सोती ब्यारेज निर्माण सम्पन्न भएको छ ! ब्यारेज उत्घाटन गर्ने क्रममा प्रमुख अतिथि थापालाई स्थानिय कृषकहरुले २५ किलो को माला लगाई सम्मान तथा धन्यवाद ब्यक्त गरेका थिय !