नयाँ सूचना
बागमती नगरपालिकाको आधिकारिक FACEBOOK PAGE मा post गरिएका केही झलकहरु !
बागमती नगरपालिकाले गरेको उल्यखनिय कार्यहरु:
१) ७५ सय घरधुरी सुकुम्बासी समस्या समाधान,
२) सामुदायिक बिधालयमा आमोल परिवर्तन सबै सामुदायिक बिध्यालयमा भौतिक पुर्वाधारमा सुधार तथा गुणस्तरिय शिक्षा संचालन , (बिद्यार्थीको रोजाइ अनुसारअंग्रेजी माध्यम को ब्यबस्था) सामुदायिक बिधालयमा मन्टेश्वरी कक्षा संचालन
३) नगर भित्र ३ वटा प्राबिधिक बिध्यालय संचालन गर्न सफल,
1. सिभिल इन्जिनियरिङ
2. पशु विज्ञान
3. वाली विज्ञान
४) सुत्केरी सुरक्षा पोषण भत्ता छोरा जन्मे ३ हजार छोरी जन्मे ५ हजार ,
५) पशु सुत्केरी भत्ता १००० प्रती ब्येद,
६) कृषि योग्य भुमिमा राजस्व छुट,
७) नगर गौरव को आयोजनाहरु
१) फनपार्क निर्माण कार्य अन्तिम चरणमा
२) १२५ बिगाहा मा बागमती माछा पोखरी निर्माण ( हाल स्वदेश तथा बिदेश मा भरत ताल ले परिचित)
३) १५० बिगाहामा नगर बगैँचा
८) ३०० km बाटोमा सब बेस तयारी
९) २०० KM सडक मा पिच कालो पत्रे गर्न सफल ,
१०) १५ बेड को हस्पिटल ल्याउन सफल,
११) जेष्ठ नागरिक, महिला पिछडा बर्ग लक्षित कार्यक्रम संचालन
१२) कृषि पेशालाइ बिशेष ध्यान्दिदै खाध्यान्न भन्डारणको निर्माण
१३) चुरे क्षेत्रमा पिउने पानीको समस्या समाधान ( लिफ्ट प्रबिधी बाट पानी संचालन )
१४) नगर स्तरिय वर्थिङ सेन्टर संचालन, स्वास्थ्य चौकिमा एमबिबिएस डाक्टर स्टाफ नर्स सहित अत्याधुनिक स्वास्थ्य परिक्षण ल्याबको ब्यबस्था
१५) नगर भरी ४ वटा स्वास्थ्य केन्द्र संचालन र दुई वटा स्वास्थ्य इकाइ स्थापना र संचालन
१६) दिर्घ रोघीहरु र अति आवश्यक औषधिहरु निशुल्क सेवा ग्राहिहरुमा बितरण
१७) खानेपानी को समस्या हुन नदिन नगरभरी विभिन्न स्थानमा पानी टंकीको निर्माण
१८) नेपालकै उच्च प्रबिधी युक्त रोडसाइड स्टेशनको DPR तयारी ,
१९) नगरमा क वर्गको बैंक ल्याउन सफल
२०) शान्ती सुरक्षालाइ मध्यनजर गर्दै, आवश्यक स्थानमा अस्थायी प्रहरी चौकी स्थापना
२१) लोपन्मुख पहरी समुदायलाइ बासको ब्यबस्था घर हस्तान्तरण
२२) बागमती घाट निर्माणकार्य हुँदै
२३) बुद्ध पार्क निर्माण कार्य हुँदै