Submitted on: Wed, 11/16/2022 - 11:32
१) हरिवन नपा र बागमति नपा बिच अग्नि नियन्त्रक संचालनको लागि साझेदारिमा काम गर्ने सहमति ।
२)हरिवन नपालाई ७५ हजार घनमिटर (६२५०)ट्रिपर ग्रेभल बिना कर उपलब्ध गराउने सहमति।
उक्त परिणामको ग्रेभल बाट करिब ३० किमि भन्दा बढि बाटो स्तरोन्नति हुनुको साथै हरिवन नपाको करोड बढि कर बचत हुने ।
बागमति नपालाई धेरै धेरै धन्यवाद ।।
Pages