Submitted on: Tue, 07/04/2023 - 11:30
बागमती नगरपालिका अन्तर्गत कर्मैया स्वास्थ्य चौकीमा बागमती जनस्वास्थ्य प्रयोगशालाको समुदघाटन बागमती नगरपालिका प्रमुख श्री भरत कुमार थापा ज्यू द्वारा सु-सम्पन्न भयो, जस अन्तर्गत गर्मबती महिलाहरूका लागी निशुल्क ग्रामीण अल्ट्रासाउंड साथै न्युन दररेटमा रगत, दिशा, पिसाब लगायतको सम्पूर्ण जाचं गरिन्छ।
Pages