Submitted on: Sun, 06/27/2021 - 13:29
मिति २०७८/३/५ गते बागमती नगरपालिकामा निर्मित १२१ बिगाहाको निर्मित तालमा प्रदेश न २ का आन्तरिक तथा कानुन मन्त्री माननीय ज्ञानेन्द्र यादव,प्रदेशका सहायक रथी, प्रहरी र सशस्त्र नायव महानिरिक्षक ज्यूहरु , बागमतीका विकास प्रेमी मेयर भरत कुमार थापा र अन्य पालीकाका मेयर ज्यूहरु लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा तालमा बिपत ब्यावस्थापन तालिम सम्पन्न
Pages