Submitted on: Thu, 07/15/2021 - 13:45
मिति २०७८/३/३० गते वुधवारको दिन सर्लाही जिल्ला क्षेत्र नम्बर ०३(क) का प्रदेश सभा सदस्य माननीय डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा , लगाएतका आदरणीय व्यक्तित्वहरुको उपस्थितिमा बागमती नगरपालिका वडा नं-११ मा अवस्थित श्री ५ महेन्द्र माध्यमिक विद्यालयका कक्षा ८ का ५७ जना छात्राहरुलाइ प्रदेश न २ को ' मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ 'अभियानको साइकल वितरण कार्यक्रम सम्पन्न ।
Pages