तपाई लाइ बागमती नगरपालिका स्वागत गर्दछ ।

ग्यालरी

मिति २०७५/१०/०८  देखि मिति २०७५।१०/१२  गते सम्म बागमती नगरपालिकामा त्रि बि शिक्षण अस्पतालको बरिष्ठ  महिला यौन रोग बिशेषज्ञ  डा. खेम कार्की  द्वारा महिला यौन तथा प्रजनन स्वास्थ्य प्रशिक्षक प्रशिक्षण  तालिम  सम्पन्न भएको छ।  

मिति: 02/20/2019 - 11:22
, , ,

मेयर लाई गाडी किन्न छुट्याउनु भएको पैसाले जनतालाइ खाने पानी ट्यांकी खरिद गरि जनताको हितमा सधै लागि परिरहनु हुने मेयर श्री भरत कुमार थापा ज्यु लाई हार्दिक बधाइ तथा शुभकामना , चुरे क्षेत्रमा रहेको पिउने पानीको समस्या बाट जनता लाई केही राहत को महशुस !

मिति: 10/09/2018 - 12:38
, ,

चौथौ संबिधान दिवस कार्यक्रममा दिप प्रज्वलन गरि संविधानको उपलब्धि तथा नगरपालिकाले गरेका बिशेष उल्लेखनिय कार्यको जानकारी गराउदै मेयर श्री भरत कुमार थापा ज्यु !

मिति: 09/20/2018 - 11:34
, , ,

बागमती नगरपालिकाद्वारा नव दम्पतिलाई शुभकामना कार्ड प्रदान गरिने भएको छ |

मिति: 08/27/2018 - 17:02

Pages