नयाँ सूचना
अभिमुखिकरण कार्यक्रम
1.बागमती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।
2.ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि कर्मचारी(वडा सचिब र कम्प्युटर अपरेटर)लाई तालिम र अन्तरक्रिया ।