FAQs Complain Problems

नयाँ सूचना

मिति २०७६/०१/२० गतेका दिन बागमती नगरपालिका कर्मैया सर्लाहीमा जेष्ठ नागरिकहरु संग एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ! नगर प्रमुख श्री भरत कुमार थापा द्वारा जेष्ठ नागरिकहरुका लागि नगरले गरेको कार्य साथै भावी दिन मा गर्नु पर्ने काम बारे जेष्ठ नागरिक