नयाँ सूचना
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरु:
सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
अस्पतालमा भए अस्पतालको कागजात
प्रक्रिया:
१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२) निजका अनुपस्थितिमा उमेर पुगेको मध्ये
सबैभन्दा जेठो व्यक्तिले सूचना दिने।